Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए बचत रकम फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए बचत रकम फिर्ता
Photo / Coverage: लोकपथ

काठमाडौं । सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार २३ जना बचतकर्ताले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका हुन् । नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जनाले पूरा बचत रकम फिर्ता पाएका छन् । त्यस्तै, कान्तिपुर […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि निर्वाचनमा किन असफल हुन्छ राष्ट्रपतिको पार्टी ?
Latest NewsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा किन असफल हुन्छ राष्ट्रपतिको पार्टी ?

न्युयोर्क । अमेरिकामा मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनको मतगणना जारी छ । यी निर्वाचनहरूले राष्ट्रपतिको पद प्रत्यक्ष रूपमा परिवर्तन नगरे पनि यसलाई सत्तासीन राष्ट्रपतिको दुई वर्षे कार्यकालप्रतिको ‘जनमत संग्रह’का रूपमा... ...

रातोपाटी
इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास
Latest NewsJust now

इजरायल नेपालको सदैव हित चाहन्छः राजदूत बास

सुर्खेत। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए। राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल ...

केन्द्रबिन्दु
आईजीपी बर्खास्तीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै हो’
Latest NewsJust now

आईजीपी बर्खास्तीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै हो’

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी( दानबहादुर कार्कीमाथि कुनै कारबाही नगरिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपी कार्कीको जिम्मेवारीमा मात्रै हेरफेर गरिएको दाबी गरेका छन् । उनले कार्कीमाथि कारबाही नभई जिम्मेवारी परिवर्तन गरिएको बताएका हुन् । सरकारले प्रहरी नेतृत्वसम्बन्धी निर्णयलाई कारबाहीका रूपमा बुझ्न नहुने जनाएको छ । ...

लोकपथ
नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रह
Latest NewsJust now

नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन्।  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकको उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play