काठमाण्डु- गत वर्ष कात्तिक २४ गते करिब २६ महिनाका लागि नेपाल प्रहरीको ३३औँ महानिरीक्षक बनेका दानबहादुर कार्कीले निर्धारित कार्यकाल पूरा गर्न नपाउँदै पद गुमाएका छन्। नियुक्तिको करिब एक वर्ष नपुग्दै सरकारले उनलाई आईजीपीबाट हटाएर एआईजी मनोज केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। बुधबार सिंहदरबारमा […]
विवाद र सरकारसँग टकरावबीच आधा कार्यकालमै प्रहरीको नेतृत्वबाट हात धुनुपर्यो कार्कीले

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






