साढे ४ करोड बिगो राखेर गोलबजारका तत्कालीन नगर प्रमुखसहित ७ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

• अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोलबजारका तत्कालीन नगर प्रमुखसहित ७ जनाविरुद्ध ४ करोड ५० लाख बिगोको भ्रष्टाचार मुद्दा दायर गरेको छ। • आरोपमा ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम हिनामिना, सम्झौता नगरी अग्रिम राजस्व असुल गर्ने लगायतका कार्य समावेश छन्। • आर्थिक वर्ष २०७७÷७८ मा हाटबजार सञ्चालनका क्रममा अनियमितता भएको र नगर कार्यपालिकाको निर्णय विपरीत कर छुट दिने निर्णय गरिएको आरोप लगाइएको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन
पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्। ...

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र
नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । ...

भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति
रसुवाको भोटेकोसी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसायरप्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ। सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरण... ...

कांग्रेस महाधिवेशनमा धेरै मतान्तरले जितेका ५ उम्मेदवार
काठमाडौँ । नेपाली कांग्रेस गत असोज १८ देखि २३ गतेसम्म भएको १५औँ महाधिवेशनमा आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दा केही उम्मेदवार ठुलो मतान्तरले निर्वाचित भएका छन् ।... ...


