काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको हो । बुधबार २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ दिनमा […]
साढे २ लाखमा झर्यो सुनको भाउ, ३ दिनमा ११ हजार ५ सय रुपैयाँले घट्याे

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






