काठमाडौं- विश्वका सबैभन्दा बढी वायु प्रदूषण भएका सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये तेस्रो स्थानमा देखिएको
विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं, पहिलो स्थानमा पाकिस्तानको लाहोर

Read Complete Original Article
Published originally on आजको अर्थ






