सरकारले नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२६ मा २४ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ बराबरको २३ वटा परियोजना शोकेस गर्ने भएको छ। पूर्वाधार विकासमा निजी क्षेत्रलाई साझेदार बनाउने उद्देश्यसहित सरकारले आगामी मंसिर २३ र २४ गते इन्फ्रास्ट्रक्चर समिट गर्न लागेको हो। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुनलागेको...
साढे २४ खर्बका २३ परियोजनामा लगानी खोज्दै सरकार

Read Complete Original Article
Published originally on नेपालखबर






