महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ।
साउदी ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिन कम्पनी सहमत

Read Complete Original Article
Published originally on कान्तिपुर






