काठमाडौं । साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोले राज्यको लगानीमा सञ्चालित कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिने भएको छ। बढ्दो एआई माग पूरा गर्न कम्पनीको क्षमता विस्तार गर्ने उद्देश्यले अरामकोले नगदसँगै प्रविधि र अन्य सम्पत्ति उपलब्ध गराउने भएको हो। साउदीको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) ले हुमेनको बाँकी ५१ प्रतिशत सेयर …
साउदी अरामकोले एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






