साउदी अरबमा वैदेशिक रोजगारीका क्रममा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महोत्तरीका भरत महतोको पार्थिव शरीर शुक्रबार नेपाल ल्याइने भएको छ। साउदीको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामको परियोजनामा कार्यरत रहँदा कात्तिक ४ गते भएको आक्रमणमा उनको मृत्यु भएको थियो। साउदीको अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमा सरसफाइ श्रमिकका रूपमा कार्यरत […]
साउदीमा ड्रोन आक्रमणमा मृत्यु भएका महतोको शव शुक्रबार नेपाल ल्याइँदै

Read Complete Original Article
Published originally on समयपोष्ट






