नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि बनाएको आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। आज एक समारोहकाबिच बागमती– ९ बेतिनीमा सहिद र बेपत्ता योद्धा निरन्तर र अर्जुनको सम्झना र सम्मानमा निर्माण गरिएको ३ कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीकी...
सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटन

Read Complete Original Article
Published originally on नेपालखबर






