Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ। यसअघि सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको उक्त संशोधन प्रस्ताव त्यहाँबाट प्राप्त भएसँगै शुक्रबार मन्त्रालयले कानुन मन्त्रालयमा पठाउने निर्णय गरेको हो। शिक्षक, विद्यार्थी र समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूले उठाउँदै आएका गुनासोहरूलाई सम्बोधन गर्ने लक्ष्यका साथ मन्त्रालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
Latest NewsJust now

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

• गरिमा विकास बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ, जसको मिति मंसिर ५ गते तय गरिएको छ। • प्रतियोगितामा खुला र कर्पोरेट विधामा करिब १,५०० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ, र विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। • दौडमा सहभागी हुन इच्छुक धावकले अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्, र प्रतियोगितामा स्वस्थ जीवनशैलीको प्रवर्द्धन ...

नेपालबहस
पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश
Latest NewsJust now

पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भुक्तानी तथा चीनबाट लिइएको ऋणको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पोखरा विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा आवश्यक कागजात तथा विवरण पेश गर्न आदेश दिएको हो। पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत प्रतिवा... ...

नेपालखबर
सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि
Latest NewsJust now

सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि

खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जित निकाल्दै सेकाहाले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार हात पारेको हो । ...

कान्तिपुर
परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा : आवेदन कहिले खुल्छ ?
Latest NewsJust now

परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा : आवेदन कहिले खुल्छ ?

काठमाडौँ। सूचना प्रविधिको बढ्दो प्रयोग, नवप्रवर्तक सोच र युवाहरूको सिर्जनशीलतालाई उद्यममा रूपान्तरण गर्ने उद्देश्यसहित सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ चालु आर्थिक वर्ष २०८३/०८४ मा ढिलाइ भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play