बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका देवकुमार नेपालीको जेलमुक्त हुने सपना पुनः तुहिएको छ। पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीले उनलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय र १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएपछि मेलमिलापमार्फत सफाइ लिने उनको अभ...
सहकारीपीडितको रकम फिर्ता गर्ने अभियानमा थिए देवकुमार, अदालतले भन्यो- ८ वर्ष कैद, १ करोड २६ लाख तिर्नू

Read Complete Original Article
Published originally on नेपालखबर






