गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर मोरङ, पर्सा, सिन्धुली, चितवन, गोरखा, रुपन्देही र बर्दियामा गरेर ७ जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन्। बागमती प्रदेश...
सवारी दुर्घटना: ७ जनाको मृत्यु, १४९ घाइते (मृतकको नामावली)

Read Complete Original Article
Published originally on नेपालखबर






