सवारी दुर्घटना: १४ जनाको मृत्यु, १३९ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ३९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर मोरङ, झापा, उदयपुर, सिराहा, महोत्तरी, सप्तरी, तनहुँ, बाँके, दाङ, कपिलवस्तु र सुर्खेतमा गरेर १४ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा २० जना घाइते भएका छन्।...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्ने भएको छ । ...

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको... ...

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
राजशाही (बङ्गलादेश), कात्तिक १२ गते । भारत र बङ्गलादेशबीच गङ्गा नदीको पानी बाँडफाँटसम्बन्धी ३० वर्षे सन्धि डिसेम्बर १२ मा समाप्त हुन लाग्दा बङ्गलादेशले नयाँ सम्झौताका लागि पहल गरेक... ...



