Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

10/29/2026, 12:29:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१२ कात्तिक, काठमाडौं । सल्यानको बागचौर नगरपालिका-१० माथिल्लो मोखोलामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बिहीबार बिहान मोखोला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको हो। दुर्घटनामा छत्रेश्वरी गाउँपालिका-५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?
OthersJust now

अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?

जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित रहनेछैन, सिरिजका रूपमा पनि दर्शकमाझ आउने भएको छ । यसको पहिलो झलक सार्वजनिक भएसँगै पुराना प्रशंसकमा उत्साह थपिएको छ । अझ रोचक कुरा, निर्माताले सिरिजको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् ।… ...

अनलाइन खबर
नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी
OthersJust now

नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् । ...

अनलाइन खबर
नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
OthersJust now

नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन हुनेछ। नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा भारतका करिब ५० र नेपालका विभिन्न स्थानबाट करिब १५० गरी कुल २०० खेलाडीले प्रतिस्पर्धा… ...

अनलाइन खबर
गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो
OthersJust now

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा लगाएको हो । उद्धार गरिएका नौ बालिका र १६ जना बालक गरी २५ जना रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play