स्थानीयले छाडेका छाडा गाईका कारण किसानले लगाएको बाली खाएर सखाप पार्न थालेपछि छाडा गाईलाई व्यवस्थापन गर्न र किसानको खेतबारीमा लगाएको खाद्यबाली बचाउन पालिकाले गौशाला सञ्चालनमा ल्याएको हो।
सल्यानको त्रिवेणीमा गौशाला सञ्चालन

Read Complete Original Article
Published originally on कान्तिपुर






