सलीम खानको जन्म २४ नोभेम्बर १९३५ मा इन्दौरमा भएको थियो । उनले ९१ औं वर्षको केक काटेका छन् । ‘शोले’, ‘दीवार’ र ‘जंजीर’ जस्ता चर्चित हिन्दी फिल्म लेखेका दिग्गज लेखक सलीम खानको आज अर्थात् २४ नोभेम्बरमा ९१औं जन्मदिन हो । सलीम खानले ६० को दशकमा सुशीला चरकसँग विवाह गर्दा एउटी युवतीको हात मात्रै थामेका थिएनन्,…
सलीम खान, फुटपाथमा भेटिएकी बेसहारा बालिकालाई अपनाए, ४५ वर्षको उमेरमा दोस्रो विवाह

Read Complete Original Article
Published originally on अनलाइन खबर






