पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट

Read Complete Original Article
Published originally on अनलाइन खबर

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
Published originally on अनलाइन खबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन् । उनले भने,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।’ सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त ...

८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज नेप्से परिसूचक मात्रै बढेन, कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५… ...

हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्रको आज पहिलो पुण्यतिथि हो । १३ वर्षको उमेरमा दिलीप कुमारलाई देखेपछि उनले अभिनेता बन्ने सपना देखेका थिए । पहिलो फिल्मका लागि उनले ५१ रुपैयाँ पाएका थिए, जुन तीन जना निर्माताले मिलेर तिरेका थिए । पञ्जाबको एउटा सानो गाउँबाट बलिउडका ठूला स्टारमध्ये एक बन्नेसम्मको उनको यात्रा संघर्ष, लगन र सफलताको उदाहरण बनेको… ...

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् । ...