Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सलिकोले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने

सलिकोले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने

10/28/2026, 5:21:38 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सलिकोले शनिबार गल्फ प्रतियोगिता आयोजना गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार ‘सलिको गल्फ टुनामेन्ट २०२६’ आयोजना गर्ने भएको छ । प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा सञ्चालन हुने कम्पनीले जनाएको छ । १८ होलको च्याम्पियनसिपस्तरको गल्फ कोर्समा आयोजना हुने प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा मेन्स विनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

बिहीबार दिनभर सर्वोच्चमा के भयो ?
OthersJust now

बिहीबार दिनभर सर्वोच्चमा के भयो ?

बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ । ...

अनलाइन खबर
हिमपात र हिमपहिरोको जोखिम : १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
OthersJust now

हिमपात र हिमपहिरोको जोखिम : १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता तथा उपसचिव रामबहादुर केसीले हिमाली क्षेत्रमा हिमपात, हिमआँधी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play