काठमाडौं । सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी बढे पनि नाफामा भने ठूलो गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६८ प्रतिशत कम हो । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष असोज मसान्तसम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा …
सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी १२ प्रतिशत बढ्दा पनि नाफा ६८ प्रतिशत घट्यो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






