काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। सर्वोच्चको न्यायाधीश पदमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् […]
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






