काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले शुक्रबार सूचना प्रकाशित गर्दै बिदाबारे जानकारी दिएका छन् ।
छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






