सर्वोच्चमा ‘सेटिङ’ : पक्राउ परेका इनमसँग घुस लेनदेनमा जोडिए सत्तारूढ सांसद, उच्च सुरक्षा अधिकारी र प्रधानन्यायाधीशसम्म

काठमाण्डु – सर्वोच्च अदालतदेखि विभिन्न अदालतहरूमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च राजनीतिक, न्यायिक र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग गहिरो सेटिङ रहेको खुलासा भएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय ९डिजिटल फरेन्सिक ल्याब० ले बिचौलिया सापकोटाको ह्वाट्सएप र मोबाइल डेटा परीक्षण गर्दा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सर्वोच्चका न्यायाधीश […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कोप–३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : गणेश पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने... ...

धान पाकेपछि पहेँलपुर कुँडुले, वर्षाको चर्चाले बढाउँदै छ चिन्ता (तस्बिरहरू)
बागलुङ । बागलुङ नगरपालिका–५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको... ...

लागूऔषध बरामदको भिडियो तोडमोड गरी भ्रम फैलाइएको सशस्त्र प्रहरीको दाबी
काठमाडौँ, कात्तिक १२ गते । सुनसरीमा मोटरसाइकलबाट लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीलाई दोषी देखाउने गरी भ्रामक प्रचार गरिएको सशस्त्र प्रहरी बल नेपालले... ...

चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँको आकाश धुम्म (तस्बिरहरू)
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’को प्रभावका कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ । चक्रवातको प्रभावसँगै आज बिहानैदेखि काठमाडौँ उपत्यकाको आकाश धुम्मिएको छ... ...


