काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चारमध्ये दुईजना न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका छन्। चार न्यायाधीशलाई जम्मा १३ वटा उजुरी परेकामा शनिबारका लागि सुनुवाइ तोकिएका दुई प्रस्तावित न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका हुन् । बिहीबार उजुरी खोलेको संसदीय सुनुवाइ समितिले शुक्रबार सिंहदरबारमा उजुरीकर्तासँग छलफल गरेको थियो । समितिका सभापति बोधनारायण श्रेष्ठ सभापतिका अनुसार समितिले प्रस्तावित न्यायाधीशहरूको […]
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध गम्भीर प्रकृतिका उजुरी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






