सरकारले किसानका जायज माग बेवास्ता गरे वा आश्वासनमा सीमित राखे राष्ट्रिय किसान सञ्जालमा आबद्ध संघ–संस्थालाई एकताबद्ध गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिइएको छ ।
सरकारसँग किसान सञ्जालका ११ माग, बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

Read Complete Original Article
Published originally on अनलाइन खबर






