काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्। बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका गतिविधिविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न र आवश्यक संगठनात्मक तयारी गर्न आग्रह गरे। …
सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






