काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। प्लेअफको समीकरणका लागि महत्वपूर्ण मानिएको यस खेलमा विराटनगर किंग्सलाई जित्नैपर्ने दबाब छ। लुम्बिनीले भने यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। लिग चरणको अन्तिम खेलका लागि दुवै टोलीले आफ्…
विराटनगरलाई प्लेअफमा पुग्न जित्नैपर्ने दबाब, टस जितेर लुम्बिनीले रोज्यो बलिङ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






