Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ
Photo / Coverage: लोकपथ

काठमाडौं । बाँकेमा १७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–२, पिपल चौताराका २२ वर्षीय हेमन्त परियार रहेका छन् । प्रहरीका अनुसार परियारलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । ती बालिकामाथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० ओभरमा विराटनगरले बनायो ७० रन
Latest NewsJust now

१० ओभरमा विराटनगरले बनायो ७० रन

काठमाडौँ । विराटगर किंग्सले १० ओभरमा ७० रन जोडेको छ । विराटनगरले एक विकेटको क्षतिमा यो योगफल बनाएको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिला ब्याटिङमा उत्रिएको विराटनगरले... ...

रातोपाटी
अन्य दललाई मत दिएको प्रमाण भेटिए कारवाही गर्ने ओलीको चेतावनी
Latest NewsJust now

अन्य दललाई मत दिएको प्रमाण भेटिए कारवाही गर्ने ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण […] ...

मकालु खबर
किसानलाई धान भित्र्याउने चटारो
Latest NewsJust now

किसानलाई धान भित्र्याउने चटारो

ओखलढुङ्गा, कात्तिक २७ गते । तिहार सकिए लगत्तै ओखलढुङ्गाका किसानलाई धान भित्र्याउने चटारो बढेको छ । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रका किसान यतिबेला धान भित्र्याउन व्यस्त भए... ...

गोरखापत्र
मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान
Latest NewsJust now

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play