Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारले हटायो आईजीपी कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले हटायो आईजीपी कार्की
Photo / Coverage: अनलाइन खबर

१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्री मातहत लगिएको हो । पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको हो । सिधै बर्खास्ती…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने
OthersJust now

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने

१८ काक्तिक, काठमाडौं । नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् । केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो । दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष… ...

अनलाइन खबर
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन
OthersJust now

गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३, बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर शाखा सञ्चालनमा ल्याएको हो । २०६४ कात्तिक १८ गतेदेखि कारोबार सुरु गरेको बैंकले शाखा विस्तारलाई निरन्तरता […] ...

लोकपथ
आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी
OthersJust now

आयल निगम स्मार्ट बनाउँदै ईआरपी प्रणाली, डाटा सेन्टरदेखि एआईसम्म तयारी

यससँगै वार्षिक करिब ३ खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगमको कामकारबाही अब पूर्णरूपमा कागजमुक्त र पारदर्शी बन्दै छ । ...

अनलाइन खबर
संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र
OthersJust now

संसदीय समितिमार्फत प्रधानमन्त्रीलाई एमाले सांसदको पत्र

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् । ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play