काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस संस्थाको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशतका बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ। &nb…
सम्पदा लघुवित्तको लाभांश घोषणा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






