काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । सभा मंसिर २७ गते, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजेबाट शुरु हुनेछ। सभामा कम्पनीले १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीको १ बराबर ०.७७४५ अनुपातमा हकप्…
सिक्लेस हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, हकप्रद पनि जारी गर्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






