...
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा

Read Complete Original Article
Published originally on गोरखापत्र

...
Published originally on गोरखापत्र

काठमाडाैँ । नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रा.लि. को इजाजतपत्र खारेज गरेको छ। भीमदत्तनगर–४, महेन्द्रनगरमा रहेको उक्त मनिचेञ्जरले राष्ट्र बैंकबाट भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्न इजाजतपत्र पाएको थियो। कम्पनीले कारोबार बन्द गरेपछि इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएको थियो। निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ ...

काठमाडौं। बाजुराको बुढीनन्दा नगरपालिका-१ की २० वर्षीया एक महिलाको हवाई उद्धार गरिएको छ। जटिल प्रसूति समस्यामा परेकी ती महिलालाई मङ्सिर ९ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो। दुर्गम भेगका स्वास्थ्य सेवाको पहुँच नभएका गर्भवती तथा ...

जीवछ यादव सिरहा, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुर–कमला सडक निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी भएको छ । ८७ किलोमिटर चार लेन सडकको पश्चिमी खण्ड कुशहा–कमला ४७.२ किल... ...