Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

समाजले सिक्न बाँकी शोक र वियोगको भाषा

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाजले सिक्न बाँकी शोक र वियोगको भाषा
Photo / Coverage: अनलाइन खबर

शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् त कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए
OthersJust now

चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्। मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। उनले अक्टोबर २९ मा रिपब्लिकन सिनेट उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै आफ्नो खातामा पिन… ...

अनलाइन खबर
धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?
OthersJust now

धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?

महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ? ‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’ र ‘द पाताल प्रोफेसी’ जस्ता पुस्तकका लेखक क्रिस्टोफर डोयल विगत २० वर्षदेखि महाभारतमाथि अध्ययन, अनुसन्धान गरिरहेका छन् । आफ्नो नयाँ पुस्तक ‘द कर्स अफ द कुरुज’ मार्फत उनले महाभारतका ओझेलमा परेका… ...

अनलाइन खबर
गोरखाको उत्तरी विकट गाउँ चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००
OthersJust now

गोरखाको उत्तरी विकट गाउँ चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ। नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको २० र भानु नुनको नौ रुपैयाँ ...

पर्दाफास
महँगी, इरान युद्धदेखि आईसीईको धरपकडसम्म : ट्रम्प पराजयका ५ कारण
OthersJust now

महँगी, इरान युद्धदेखि आईसीईको धरपकडसम्म : ट्रम्प पराजयका ५ कारण

समाचार संस्था एपीको निर्वाचनपछिको मतदाता सर्वेक्षणले पनि आर्थिक असन्तुष्टि, सरकारी भ्रष्टाचार र राष्ट्रपतिको कार्यशैलीप्रतिको निराशालाई रिपब्लिकन पराजयका प्रमुख पृष्ठभूमिका रूपमा देखाएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play