Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

Share:WhatsAppFacebookX (Twitter)Telegram
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए । अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल
OthersJust now

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल

नेकपा एमालेले संसद बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख अर्याललाई भेटेर संसदलाई क्रियाशील बनाउन अनुरोध गरेका हुन् । सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो संसद ...

पर्दाफास
खाद्य कम्पनीले कात्तिक २७ देखि धान किन्ने, प्रतिक्विन्टल मूल्य ३ हजार ६ सय ६० निर्धारण
OthersJust now

खाद्य कम्पनीले कात्तिक २७ देखि धान किन्ने, प्रतिक्विन्टल मूल्य ३ हजार ६ सय ६० निर्धारण

कञ्चनपुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले यस वर्ष किसानहरूबाट आगामी कात्तिक २७ गतेदेखि धान खरिद गर्ने भएको छ । प्राथमिक खरिद समिति कञ्चनपुरको कात्तिक १६ गतेको निर्णयअनुसार कम्पनीले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गर्दै खरिद प्रक्रिया सुरु गरेको हो । मंगलबार सार्वजनिक गरिएको सूचना अनुसार धान बिक्री गर्न चाहने किसानहरूका लागि ...

पर्दाफास
फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम
OthersJust now

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने स्पष्ट पारेकी हुन्… ...

अनलाइन खबर
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
OthersJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि एडिबीबाट प्राप्त हुने उक्त ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play