बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय भवन, पक्की पुल र आवास भवनको शिलान्यास गरिएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले शिलान्यास गरेका हुन्। कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार विकास मन्त्रालय सुनील लम्सालसहित धादिङ र गोरखाका सांसदको उपस्थिति छ। वर्षौंदेखि निर्माणको चर्चा भइरहेको १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्...
सभामुख अर्यालले गरे १२ सय मेगावाटको बूढीगण्डकी आयोजना कार्यालय, आवास भवन र पक्की पुलको शिलान्यास (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






