नेपाली कांग्रेसका सभापति गगन थापामाथि सरकारले प्रहरी निगरानी बढाएको र पक्राउको तयारी गरिरहेको चर्चा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि कांग्रेसभित्र हलचल सुरु भएको छ । प्रहरी नेतृत्वमा भएको आकस्मिक फेरबदलसँगै थापालाई नियन्त्रणमा लिन सक्ने आशंका बढेको भन्दै कांग्रेस नेताहरूले आन्तरिक छलफल र कानुनी परामर्श तीव्र पारेका छन् । थापाको सचिवालयले समेत सरकारले उनीमाथि निगरानी बढाएको दाबी गरेको छ । थापानिकट स्रोतका अनुसार एक डीएसपीको नेतृत्वमा टोली खटाएर थापाका गतिविधिमाथि निगरानी भइरहेको छ । बुधबार बसेको मन्त्रिपरिषद् ...
सभापति थापा पक्राउको आशंकाले कांग्रेसमा खैलाबैला, के भन्छ सिआइबी ?

Read Complete Original Article
Published originally on फरकधार






