Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

सभापति थापालाई पक्राउ गरियो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन : महामन्त्री राणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभापति थापालाई पक्राउ गरियो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन : महामन्त्री राणा
Photo / Coverage: नेपालखबर

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्ने प्रयास गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रमका क्रममा आयोजित कार्यक्रममा बोल्दै राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको श...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ
Latest NewsJust now

आयकर ऐनका प्रावधान हटाए ग्यास उद्योग गाभ्न तयार  छौँ : सङ्घ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले आयकर ऐनका केही प्रावधान लागू नहुने व्यवस्था भए अधिकांश ग्यास उद्योग एक आपसमा गाभिन सक्ने जनाएको छ । सङ्घले बिहीबार नेपाल आयल निगमलाई पत्र... ...

रातोपाटी
आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित
Latest NewsJust now

आईजीपी फेरबदल प्रकरणले रास्वपा संसदीय दलको बैठक प्रभावित

काठमाडौँ । पार्टीलाई जानकारी नदिई सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक प्रभावित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक... ...

रातोपाटी
ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ
Latest NewsJust now

ममताको हत्या अभियोगमा नरेशको बयान : शारीरिक हिंसा गरेको छैन, भावनात्मक तनाव दिएको हुँ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले आफूमाथि लागेको घरेलु हिंसाको आरोप अस्वीकार गरेका छन् । अदालतमा आफ्नै बचाउमा बयान दिँदै उनले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका हुन् । अदालतमा न्यायाधीशसमक्ष बयान दिने क्रममा नरेशले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रँदै गएको भने स्वीकार गरेका छन् । तर, आफूले ममतालाई कुटपिट नगरेको उनको ...

फरकधार
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी
Latest NewsJust now

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी थालिएको छ।  यसैक्रममा जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको छ। नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play