सप्तरीमा ७२ किलो गाँजासहित २ जना पक्राउ

२ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

जहाँ बनिरहेको छ लिफ्टसहितको आकाशे पुल (तस्वीर/भिडियो)
२ कात्तिक, काठमाडौं । दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’,… ...

बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
२ कात्तिक, काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा… ...

जुम्लाबाट ७३३० मेट्रिकटन स्याउ निर्यात
२ कात्तिक, जुम्ला । जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ । कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई रु ५५ करोड बराबरको कारोबार हुने… ...

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना
२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण… ...


