आज भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ । टीकामा प्रयोग हुने विभिन्न रङले शुद्धता, पराक्रम, शक्ति, प्रकृति, शान्ति र सकारात्मक जीवनको सन्देश दिने गर्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार सप्तरङ्गी टीका इन्द्रेणी र प्रकृतिको प्रतीक हो । यसमा प्रयोग हुने प्रत्येक रङले मानिसको जीवन र स्वभावसँग सम्बन्धित फरक–फरक अर्थ बोकेको हुन्छ । ढकालले रातो रङलाई पराक्रम र शक्तिको प्रतीक तथा पहेँलोलाई सात्त्विकता, शान्ति र आनन्दको ...
सप्तरङ्गी टीकाका सात रङले के सन्देश दिन्छ ?

Read Complete Original Article
Published originally on फरकधार






