सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु

सप्तकोसीमा जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
horizontal HDविराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएका प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिए । बोटमा १४ जना यात्रु सवार थिए । बोट गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको जनाइएको छ […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बेनिघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न भएको छ : मन्त्री लम्साल
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न... ...

सप्तकोसी नदी डुंगा दुर्घटना अपडेट- मृतक र बेपत्ताको पहिचान खुल्यो
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना... ...

पाथीभरा दर्शनमा हिडेकी महिलाको मृत्यु
चन्द्र पन्दाकताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा हिडेकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पाल्पाको रानादेवी गाउँपालिका –८ की ४४... ...

सडक सञ्जालले नजोडिएको बाजुराको किम्नी गाउँ
शेरबहादुर सार्कीबाजुरा, कात्तिक ८ गते । बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँबस्ती सडक सञ्जालले जोडिदै गएका छन् । यहाँका स्थानीय तहले पालिकादेखि वडासम्म सडक जोड्ने गरी ग्रामीण... ...


