काठमाडौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पदबाट हटाउने तयारी भइरहेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार नियमित कारोबार बन्द भएपछि भएको विस्तारित कारोबारमा एनभिडियाको सेयर मूल्य एक समय झन्डै १० प्रतिशतसम्म घटेको हो। वालस्ट्रिट जर्नलले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार एनभिडियाको …
सञ्चालक समितिले सीईओ हटाउने तयारी गरेको खबरपछि एनभिडियाको सेयर १० प्रतिशतसम्म घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






