संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

बिहीबार दिनभर सर्वोच्चमा के भयो ?
बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ । ...

हिमपात र हिमपहिरोको जोखिम : १२, १३ र १४ गते पर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बंगालको खाडीमा विकसित चक्रवात भारतको आन्ध्र प्रदेश हुँदै जमिनमा प्रवेश गरेपछि कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएको र त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना रहेको भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता तथा उपसचिव रामबहादुर केसीले हिमाली क्षेत्रमा हिमपात, हिमआँधी ...




