मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी करिब ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती अन्दाजी ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरेका थिए। शुक्रबार (हिजो) राति मादक पदार्थ सेवन गरेका रमेशले घरमै श्रीमतीलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन्। घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी च...
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर




_kBWJEWVsLI.jpg)

