श्रवण मुकारुङको दशैँ सम्झना: ‘चाडपर्वमा नाचेर पैसा कमाउँथेँ, दशैँले नेपाली समाजलाई जोड्छ’

४ कात्तिक, काठमाडौं। साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन्। पितापुर्खादेखि मनाउँदै आएको दशैँ नेपाली समाजको साझा पर्वका रूपमा स्थापित भएको उनको बुझाइ छ । ‘दशैंले हामीलाई जोड्ने काम गर्छ। आफ्नो परिवारमा त जोड्छ नै, त्यसका अलवा समुदाय, जातजाति साथै आम नेपालीलाई […] The post श्रवण मुकारुङको दशैँ सम्झना: ‘चाडपर्वमा नाचेर पैसा कमाउँथेँ, दशैँले नेपाली समाजलाई जोड्छ’ appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

रकेट ल्याबले पहिलो न्यूट्रोन प्रक्षेपण सन् २०२७ का लागि धकेल्यो
रकेट ल्याबको अर्को पुस्ताको लन्चर (रकेट) उडेको हेर्न हामीले अझै केही समय कुर्नुपर्ने भएको छ। रकेट ल्याब (Rocket Lab) ले आफ्नो मध्यम-लिफ्ट रकेट, न्यूट्रोनको साथ पहिलो प्रक्षेपणको मिति सन् २०२७ का लागि सारेको छ। यसले पहिले सन् २०२६ को अन्त्य हुनुभन्दा अघि नयाँ पुन: प्रयोगयोग्य रकेट प्रणालीको उद्घाटन गर्ने आशा गरेको थियो तर प्रोपेलेन्ट ट्याङ्कहरूको लागि प्रयोग हुने कार्बन फाइबर कम्पोजिटको ...

दशैँको फेरिएको स्वरूप: बाल्यकालको उत्साहदेखि उपभोगवादी शैलीसम्म – नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठ
४ कात्तिक, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठका लागि दशैँको अर्थ उमेर, परिवार र आफन्तसँगको सम्बन्धसँग जोडिएको छ । बाल्यकालमा दशैँ आउँदा हुने उत्साह र अहिलेको अनुभूतिबीच ठूलो अन्तर रहेको उनी बताउँछन्। उमेर बढ्दै जाँदा चाडपर्वप्रतिको उत्साह क्रमशः घट्दै जाने र दशैँको वास्तविक आनन्द परिवार तथा कुटुम्बसँगै रहँदा प्राप्त हुने उनको अनुभव छ । ‘दशैँ […] The post दशैँको ...

म्याक कम्प्युटरहरूमा ‘म्युज’ एआई मोडेल चलाउन एप्पल र मेटा बिच सहकार्य
मेटा र एप्पलले गत साता नयाँ सहकार्यको खुलासा गरेका छन्, जसले विकासकर्ताहरूलाई एप्पलको उच्च-अन्त डेस्कटप कम्प्युटरहरूमा मेटाको नयाँ खुला-वजन एआई मोडेल सजिलै चलाउन सक्षम बनाउनेछ। मेटाका अनुसार, सीमित व्यावसायिक प्रयोगको लागि अनुमति दिने इजाजतपत्र अन्तर्गत जारी गरिएको सबैभन्दा सक्षम खुला-वजन मोडेल, म्यूज स्पार्क ओपनमा नयाँ सहकार्य केन्द्रित छ। यो तथाकथित विशेषज्ञहरूको मिश्रण वास्तुकला प्रयोग गर्ने ८१६-बिलियन-प्यारामिटर मोडेल हो। ओपन-वेट मोडेलको रूपमा, ...


