शेयर बजारमा ३३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। आज व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण, विद्युत् आपूर्ति भरपर्दो हुने र चुहावट घट्ने
मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण ...

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
काठमाडौं- आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ । सुदूरपश्चिमका नौ जिल्लाबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ...
एनपीएल : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध फिल्डिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरालाई ब्याटिङको निम्तो दिएका छन् । सुदूरपश्चिम प्रतियोगितामा पहिलो जितको खोजीमा छ । उद्घ… ...

शरद् ऋतुमा ४४ हिमाल चढ्न ७६ देशका आरोहीलाई अनुमति, कुन हिमालमा पुग्नेछन् कति ?
काठमाडौँ / शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुमा हिमाल आरोहण गर्न ...


