कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगलमा अटो र स्कुटर ठोक्किँदा सात जना घाइते भएका छन्। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु. प. प्र. ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि. न. पा. ००१ ह ५२२ नम्बरको अटो एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा अटो चाल...
शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






