आन्तरिक राजस्व कार्यालय पोखराले लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। यो अवधिमा लक्ष्यभन्दा बढी एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले जानकारी दिए। पोखरामा आयक...
कर छुट सुविधाले पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Read Complete Original Article
Published originally on नेपालखबर


_gqR9OjfVAt.jpg)



