Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

शुक्रबार तपाईको शुभ अशुभ कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्रबार तपाईको शुभ अशुभ कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २० गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका आज समय राम्रो रहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ । वृष वृष राशि भएकाहरूका लागि आज राम्रो छैन । आँटेको काममा बाधा अड्चन आउनेछ । नयाँ लगानीगर्दा घाटा व्यहोर्नु पर्ने हुनसक्छ । अनावश्यक खर्च बढ्ने छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । मिथुन मिथुन राशि भएकाहरूका लागि आज खराब रहेको छ । शत्रुहरु बढ्नेछन् । मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुनेछ । कर्कट कर्कट राशिका लागि आज समय शुभ छ । परिवारजनको साथ मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सिंह सिंह राशि भएकाहरुका लागि आज राम्रो छैन । विभिन्न सङ्कट आउनेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । लामो यात्रा गुर्नपर्ला । अनावश्यक खर्च हुने छ । कन्या कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छैन । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र व्यापारबाट आम्दानी पनि कम हुनेछ । आफन्तजनमा क्लेश हुनेछ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज शुभ रहेको छ । आम्दानी बढ्नेछ । आम्दानी नयाँ स्रोत हुनेछ । कामबाट सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । धनु धनु राशिका लागि आज समय मध्यम खालको रहनेछ । प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । यात्राको सम्भावना रहेको छ । मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । स्वस्थ्यमा समस्या आउन सक्छ । कुम्भ कुम्भ राशिका लागि आज भने समय शुभ छैन । मानसिक तनाव बढ्नेछ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । काम बिग्रने संभावना छ । अनावश्यक खर्च बढ्नेछ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । स्वास्थ्य अवस्था राम्रो रहने छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगतिको मिल्नेछ । धार्मिक यात्रा फलदायी हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Latest NewsJust now

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३०... ...

रातोपाटी
साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै
Latest NewsJust now

साइबर सुरक्षा र डिजिटल नियमन बलियो बनाइँदै

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २० गते । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको सुरक्षित, व्यवस्थित र प्रभावकारी प्रयोग सुनिश्च... ...

गोरखापत्र
संकट बन्दै रुस-युक्रेन युद्ध
Latest NewsJust now

संकट बन्दै रुस-युक्रेन युद्ध

२०२२ फेब्रुअरी २४ को बिहान युरोपको नक्सामा एउटा पुरानो भय पुनः जीवित भयो। रुसी क्षेप्यास्त्रहरू युक्रेनी सहरहरूतर्फ उडिरहेका थिए। राजधानी किएभसहित विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिए। ट्याङ्कहरू सीमापार अघि बढे। लाखौँ मानिसले केही घण्टाभित्रै घर छाड्नुपर्‍यो। दोस्रो विश्वयुद्धपछि युरोपले अनुभव गरेको सबैभन्दा ठूलो सैन्य संकटमध्ये एउटा नयाँ अध्याय सुरु भयो। मस्कोले यसलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडिएको सैन्य कारबाहीका रूपमा व्याख्या गर्‍यो। ...

नेपालन्युज
कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती
Latest NewsJust now

कानुनमा प्रतिबन्धित, बजारमा छ्यापछ्याप्ती

काठमाडौँ, कात्तिक २० गते । सरकारले कृत्रिम (प्लास्टिक) फूलमाला र गुच्छाको आयात तथा बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाए पनि आयात र बिक्री रोकिएको छैन । सरकारले राजपत्रमा सूचना... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play