नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ निकै कमजोर देखिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमा चार विकेट गुमाएर मात्र २१ रन बनाएको छ । सुरुवाती तीन ओभरमै चार महत्त्वपूर्ण विकेट गुमाएको सुदूरपश्चिमले पहिलो ६ ओभरमा पनि ब्याटिङमा सुधार गर्न सकेन। उसका शीर्षक्रमका ब्याटरहरू सस्तैमा आउट हुँदा टोली ठूलो दबाबमा परेको छ । सुदूरपश्चिमका स्कट कुग्लाइनले ६, विनोद भण्डारीले १ रन बनाए...
शीर्ष दुईको होडमा सुदूरपश्चिमलाई संकट, पावर प्लेमा कमजोर प्रदर्शन

Read Complete Original Article
Published originally on फरकधार






