Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा

Share:WhatsAppFacebookX (Twitter)Telegram
शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा
Photo / Coverage: फरकधार

राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल
PoliticsJust now

मधेस सरकारमा कांग्रेस सहभागी हुँदैन : उपसभापति भुसाल

काठमाण्डु – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले मधेस प्रदेश सरकारमा कांग्रेस सहभागी नहुने बताएकी छन् । कांग्रेस कार्यसमितिको बैठकमा पनि कुनै पनि प्रदेश सरकारमा सहभागी हुने विषयमा छलफल नभएको बताउँदै भुसालले कांग्रेस अहिले सरकारमा सहभागी हुनेभन्दा पनि स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘कांग्रेस प्रदेश सरकारमा जाने विषयमा कुनै पनि निर्णय गर्ने अवस्थामा छैन। […] ...

काठमाण्डुपाटी
ओलीको आक्रोश, ‘निर्माण गर्नुपर्ने ठाउँमा आगो लगाउने र नष्ट गर्नेहरू हाबी भए’
PoliticsJust now

ओलीको आक्रोश, ‘निर्माण गर्नुपर्ने ठाउँमा आगो लगाउने र नष्ट गर्नेहरू हाबी भए’

काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर हुँदै जाँदा त्यसको असर राजनीतिमा पनि देखिन थालेको बताएका छन्। सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति चिन्ता जनाउँदै उनले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ र विनाशकारी सोच हाबी हुँदै गएको टिप्पणी गरे। उनले यो टिप्पणी २०८२ भदौ २३ र २४ […] ...

काठमाण्डुपाटी
कोशी नाम फेर्नै नसकिने टिप्पणीले विवादको केन्द्रमा विशाल भट्टराई
PoliticsJust now

कोशी नाम फेर्नै नसकिने टिप्पणीले विवादको केन्द्रमा विशाल भट्टराई

खोटाङ- कोशी प्रदेशको नामकरणलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद नेकपा एमालेका नेता विशाल भट्टराईको पछिल्लो अभिव्यक्तिपछि फेरि चर्किएको छ। खोटाङको ओख्रेमा यही कात्तिक १९ गते आयोजित एमाले दिप्रुङ चुइचुम्ममा गाउँपालिका कमिटीको कार्यक्रममा उनले प्रदेशको नामकरण एकपटक भइसकेपछि फेरि परिवर्तन गर्न नसकिने ठोकुवा नै गरे। त्यसपछि श्रम संस्कृति पार्टीका नेता, पहिचान पक्षधर, पत्रकार तथा एमाले […] ...

काठमाण्डुपाटी
पोखराले टस जितेर रोज्यो ब्याटिङ
PoliticsJust now

पोखराले टस जितेर रोज्यो ब्याटिङ

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पोखराले टस जितेर ब्याटिङ रोजेको छ। एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ नतिजाविहीन खेलसहित ७ अंक जोडेको छ । आजै हुने दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play